पार्टी निर्देशन नमान्ने राप्रपा सांसद उद्धव थापा निष्कासित
nagariknews.nagariknetwork.com · Thu Aug 20 10:49:06 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता एवं सांसद उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत नयाँ सरकार गठबन्धनलाई समर्थन जनाएपछि राप्रपाले आफ्नै दलका नेतालाई कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)