सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सेवाग्राहीलाई किस्ट अस्पतालमा सहज स्वास्थ्य सेवा
clickmandu.com · Wed Jul 01 05:46:19 GMT 2026

काठमाडौं । स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट शिक्षण अस्पतालबाट लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)