असार १५ मा झण्डै १ अर्बको ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण
clickmandu.com · Fri Jun 26 05:17:49 GMT 2026

काठमाडौं । नेपाल डेरी एसोसिएसनले यो वर्षको असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण गरेको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ एसोसिएसनले यस वर्ष करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)