हवाई प्रतिरक्षाको अभावसँग जुधिरहेको युक्रेनमा रुसी आक्रमण
nepalviews.com · Thu Aug 20 11:26:28 GMT 2026

काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसी सेनाले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको किएभका मेयरले बताएका छन् । युक्रेनले हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रको अभाव झेलिरहेका बेला रुसी आक्रमण भएको हो ।
युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार रातभर भएका आक्रमणमा किएभका विभिन्न स्थानमा रहेका आवासीय भवन र गोदामहरूमा क्षति पुगेको छ । बाल अस्पताल र एउटा विद्यालयसमेत आक्रमणबाट प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)