सार्वजनिक सवारीको संयुक्त अनुगमन, २० सवारी कारबाहीमा
newsofnepal.com · Thu Aug 20 11:27:49 GMT 2026

लमजुङ।
लमजुङको प्रवेशद्धार सुन्दरबजार नगरपालिका–७ पाउँदीमा सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन संयुक्त अनुगमन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात सञ्चालक प्रालि र पृथ्वी राजमार्ग यातायात प्रालिको आयोजनामा अनुगमन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)