कोइराला निवासमा दाहाल–नेपाल–शेखरबीच समसामयिक राजनीतिमा छलफल
newsofnepal.com · Fri Jun 26 05:17:50 GMT 2026

काठमाडौं ।
विराटनगरस्थित कोइराला निवासमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग शुक्रबार भेटवार्ता गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)