आयोगका सदस्य नै भ्रष्टाचारमा मुछिएपछि जनविश्वासमा प्रश्न उठ्नु स्वाभाविक : रास्वपा सांसद पोखरेल
ratopati.com · Thu Aug 20 11:34:31 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले मुलुकमा व्याप्त भ्रष्टाचारको अवस्था भयावह रहेको बताएका छन्।
सिंहदरबारमा बिहीबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल भाषण मात्र नभई ठोस परिणामको आवश्यकता रहेकोमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)