बागमती संसदीय दल नेता उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा कमल थापा
setopati.com · Thu Aug 20 11:32:00 GMT 2026

राप्रपा पूर्वअध्यक्ष तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य कमल थापाले बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई कारबाही गर्न नहुने बताएका छन्।
साथै उनले हतारमा संसदीय दल नेतामाथि गर्न खोजिएको कारबाहीबारे पनि आजको केन्द्रीय कार्यसम्पादन समितिमा फरक मत लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)