कर्णालीको एपरेल पार्टनरमा एभर राइजकै निरन्तरता
baahrakhari.com · Thu Aug 20 11:33:26 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज कर्णाली याक्सले भारतीय कम्पनी एभर राइज स्पोर्ट्स प्रालिलाई एपरेल पार्टनरको रूपमा निरन्तरता दिएको छ ।
एनपीएलको तेस्रो सिजनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राईज स्पोर्ट्स प्रालिका निर्देशक शेख मोहम्मद सभमनले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)