नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सको एपरेल पार्टनरका रूपमा एभर राइज स्पोर्टस प्रालि आबद्ध भएको छ ।
कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)