‘बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको छ’
baahrakhari.com · Thu Aug 20 11:37:00 GMT 2026

काठमाडौं । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निर्णायकहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको बताएका छन् । प्रतियोगिताको आठौँ संस्करण सुरु भएको जानकारी गराउन बिहीबार (भदौ ४) काठमाडौंमा आयोजित समारोहमा उनीहरूले नेपाली समाज पढ्ने र पढाउने माध्यम बाह्रखरी कथा प्रतियोगिता बनिरहेको भन्दै यसको बीजारोपण र निरन्तरता निकै महत्त्वपूर्ण भएको बताएका हुन् ।
‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ संयोजक भुवन ढुंगानाले कथामार्फत विद्यमान समाज, वातावरण, सोच र रुचि अभिव्यक्त हुने बताइन् । यो प्रतियोगिताले नेपाली समाजलाई चिनाउने र पढाउने काम गरिरहेको उनले उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)