कांग्रेसले निर्वाचन अधिकृतहरूसँग ‘भर्चुअल’ बैठक गर्ने
onlinekhabar.com · Thu Aug 20 11:46:33 GMT 2026

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूसँग ‘भर्चुअल’ बैठक गर्ने भएको छ ।
२४ भदौबाट सुरू हुने तल्लो तहका अधिवेशन सम्पन्न गर्न जिल्लामा खटाइएका निर्वाचन अधिकृतहरूसँग निर्वाचन समितिले ‘भर्चुअल’ बैठक गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)