खैरो हेरोइनसहित २ जना पक्राउ
onlinekhabar.com · Thu Aug 20 11:43:16 GMT 2026

४ भदौ, काठमाडौं । खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सोही पालिका–९ का ३१ वर्षीय नरेश भट्टराई छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)