प्रधानमन्त्री कार्यालयमा थुनिएको विषयमा के दिए अख्तियार प्रमुखले जवाफ ?
baahrakhari.com · Thu Aug 20 11:47:43 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी (पासपोर्ट) प्रकरणमा पर्याप्त कैफियत देखिएकाले नै आयोगले मुद्दा दर्ता गरेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)