नेपाल-भारत सीमा व्यवस्थापन कार्यदलको बैठक : सीमा विवादमा के गर्ला निर्णय ?
onlinekhabar.com · Thu Aug 20 11:48:24 GMT 2026

४ भदौ, काठमाडौं । नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको १४औं बैठक भारतको देहरादूनमा जारी छ ।
बिहीबार सुरु भएको कार्यदलको बैठक शुक्रबारसम्म चल्नेछ । बैठकको नेतृत्व नेपालबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव पौसुमी बसुले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)