मन्त्रीपरिषद् र समितिका निर्णयमाथि अनुसन्धान गर्न अख्तियारको हात बाँधिएको छ : राई
ekantipur.com · Thu Aug 20 11:52:14 GMT 2026

मन्त्रीपरिषद् र समितिका निर्णयमाथि अनुसन्धान गर्न अख्तियारको हात बाँधिएको छ : राई
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले नीतिगत निर्णयको आवरणमा हुने अनियमितता रोक्न कानुनी रूपमै स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)