पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
khabarhub.com · Thu Aug 20 12:15:11 GMT 2026
काठमाडौं – नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो ।
नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)