कर्णालीमा मन्त्री छान्न नेकपालाई सकस
deshsanchar.com · Thu Aug 20 10:41:17 GMT 2026

हुम्ला – कर्णाली प्रदेश सरकारमा मन्त्री छनोटको विषय सकस बनेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पार्टीले मन्त्री छनोटका लागि तय गरेको मापदण्डअनुसार जिम्मेवारी बाँडफाँड गर्ने तयारी गरे पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)