अख्तियारको काममा सरकारबाट हस्तक्षेप हुँदैनः रवि लामिछाने
deshsanchar.com · Thu Aug 20 11:08:06 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)