ईभी गाडीको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
deshsanchar.com · Thu Aug 20 11:14:19 GMT 2026

दाङ – दाङको राप्ती गाउँपालिका-१, माथिल्लो भालुवाङमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)