नेपालमा विदेशी पर्यटकले अब मास्टरकार्डमार्फत सिधै क्यूआर भुक्तानी गर्न सक्ने
deshsanchar.com · Thu Aug 20 11:20:40 GMT 2026

काठमाडौं- नेपाल आउने विदेशी पर्यटकले अब आफ्नै मास्टरकार्ड प्रयोग गरेर नेपालका विभिन्न स्थानमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)