सिद्धार्थ बैंकमा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने
onlinekhabar.com · Thu Aug 20 12:20:26 GMT 2026

४ भदौ, काठमाडौं । सिद्धार्थ बैंकले नेपालको बैकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)