प्रधानमन्त्रीकाे प्रश्न : हिउँ–चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो ?
barnanmedia.com · Tue Sep 01 19:15:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।
शाहले मंगलबार फेसबुकमार्फत रसुवाको भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूसँगको छलफलबाट जानकारी आएको उल्लेख गरेका छन्। उनका अनुसार पछिल्लो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै भविष्यमा खेप्नुपर्ने जोखिम थप बढ्दै गएको संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)