जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठकले गर्यो १० निर्णय
setopati.com · Thu Aug 20 12:22:00 GMT 2026

जय नेपाल पार्टीको पहिलो केन्द्रीय समिति बैठक १० वटा निर्णय गर्दै सम्पन्न भएको छ।
पार्टीका नेता सगुनसुन्दर लावतीका अनुसार जय नेपाल पार्टी (प्रस्तावित) को प्रथम केन्द्रीय कार्यसमितिको बैठक सभापति धवलशम्सेर राणाको अध्यक्षतामा आज सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)