नेपालले अब नयाँ पोलिटिकल एड्भेन्चर थेग्न सक्दैन- गगन थापा
setopati.com · Thu Aug 20 12:30:44 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)