संसदीय समितिमा अख्तियार प्रमुख: ठूला काण्डको चर्चादेखि पीएमओमा बोलाइएको प्रसंगसम्म
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्का नीतिगत निर्णयको आडमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार ऐनको संशोधन र कानूनी सुधार अपरिहार्य रहेको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्का निर्णयको कानूनी छिद्र, पूर्वविशिष्टहरूको वैदेशिक उपचार खर्च, ठूला भ्रष्टाचार काण्ड र अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणका चुनौतीबारे आयोगको स्पष्ट धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल