राप्रपा छाडेर एमालेको वडाध्यक्ष, राप्रपामै खेलेर मुख्यमन्त्री
onlinekhabar.com · Thu Aug 20 12:29:37 GMT 2026

४ भदौ, हेटौंडा । भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको सातौं मुख्यमन्त्री नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता उद्धव थापाको समर्थनमा ५० वर्षीय थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)