कर्मचारी तन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिन्छ : काननुनमन्त्री गौतम
nepallive.com · Thu Aug 20 12:36:55 GMT 2026
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिएको बताएकी छिन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीहरूसँग छलफलमा उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)