साझा भाडादर प्रतिकिलोमिटर २५ रुपैयाँमा हाम्रो सहमति छैन : पठाओ नेपाल
ekantipur.com · Thu Aug 20 12:31:40 GMT 2026

साझा भाडादर प्रतिकिलोमिटर २५ रुपैयाँमा हाम्रो सहमति छैन : पठाओ नेपाल
राइड सेयरिङ कम्पनी पठाओ नेपालले आफ्नो भाडा संरचना वैज्ञानिक विधिमा आधारित रहेको उल्लेख गर्दै राइडरहरूले माग गरेको प्रतिकिलोमिटर २५ रुपैयाँको ‘फ्ल्याट’ भाडादरमा सहमति नरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)