बारामा बालिका बलात्कारपछि हत्या प्रकरण : ठाउँठाउँमा प्रदर्शन, राजमार्गसमेत ठप्प
ekantipur.com · Thu Aug 20 12:50:46 GMT 2026

बारामा बालिका बलात्कारपछि हत्या प्रकरण : ठाउँठाउँमा प्रदर्शन, राजमार्गसमेत ठप्प
कलैया, कोल्हवी, डुमरवाना, बडहर्वा, जितपुर सिमरामासमेत प्रदर्शन चर्किएको छ । उनीहरू बिहीबार इलाका प्रहरी कार्यालयसमेत घेराउ गर्न पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)