‘गुप्तचर’को त्यो सूचना– जसले कुवेतमा बेचिनबाट जोगिए नौ महिला
baahrakhari.com · Thu Aug 20 12:55:44 GMT 2026

काठमाडौं । केहीदिन अघि राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’का एक अधिकारीलाई फोन आयो – “हाम्रो दिदी कुवेतमा बन्धक जीवन भोगिरहेकी छन् । तपार्ईंहरूमार्फत प्रधानमन्त्री कार्यालयसम्म सूचना पुर्याएर उद्धार हुन्छ की भनेर सम्पर्क गरेका हौँ ।’’
विभागका अधिकारीको सम्पर्कमा पुगेका ती युवाले आफ्नो दिदी बन्धन बनाएको कुवेतको लोकेसन समेत जानकारी गराए । गुप्तचरका ती अधिकारीले कुवेतमा नेपाली महिला बन्धक गरिएको र चरम शोषणमा परेको जानकारी प्रधानमन्त्री कार्यालयको टिमलाई गरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)