बागमती प्रदेशमा ६ जना मन्त्रीले लिए सपथ
annapurnapost.com · Thu Aug 20 12:54:02 GMT 2026

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पदमा सपथ बिहीबार सपथ लिएका उनले ६ जनालाई मन्त्री बनाएका हुन्।
जसमा नेकपाबाट सरल सहयात्री पौडेल, एमालेबाट भरत केसी, राप्रपाबाट राजु विष्ट मन्त्री भएका छन्। पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री, केसीलाई भौतिक तथा पूर्वाधार मन्त्री र विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)