आठौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान
onlinekhabar.com · Thu Aug 20 12:59:06 GMT 2026

४ भदौ, काठमाडौं । बाह्रखरी मिडियाले आठौँ संस्करणको कथा प्रतियोगिता घोषणा गरेको छ। काठमाडौँमा भदौ ४ गते पत्रकार सम्मेलन गर्दै मिडियाले ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का लागि कथा आह्वान गरेको हो।
संसारभरका नेपाली भाषाका कथाकारले प्रतियोगितामा भाग लिन सक्नेछन्। सहभागीले आगामी असोज ३ गतेभित्र आफ्नो कथा इमेलमार्फत पठाउनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)