जङ्गली जनावरलाई श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु
khabarhub.com · Wed Jul 01 06:00:11 GMT 2026

गुल्मी – यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)