आई़एमई लाइफलाई नेसनल बेस्ट प्रिसेन्टेडतर्फ ब्रोन्ज अवार्ड
clickmandu.com · Wed Jul 01 06:00:38 GMT 2026

आई़एमई लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)