दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी
khabarhub.com · Thu Aug 20 13:11:29 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा रहेको प्रसाईंको निवासमा प्रहरीले खानतलासी गरेको हो ।
बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)