विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियामा चर्कियो आक्रोश, प्रशिक्षकले दिए राजीनामा
barnanmedia.com · Wed Jul 01 05:55:11 GMT 2026
South Korea विश्वकपबाट समूह चरणमै बाहिरिएपछि देशभर निराशा र आक्रोश चुलिएको छ। समर्थकहरू, सञ्चारमाध्यम र राजनीतिक नेतृत्वबाट तीव्र आलोचना भएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक Hong Myung-boले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रशिक्षक हङले पत्रकार सम्मेलनमार्फत टोलीको निराशाजनक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै समर्थकसँग माफी मागेका छन्। उनले विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै पद छाड्ने निर्णय सुनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)