दुर्गा प्रसाईंको घरमा प्रहरीको छापा
lokaantar.com

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ ।
बिहीबार अपरान्ह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)