कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने
newsofnepal.com · Thu Aug 20 13:16:38 GMT 2026
काठमाडौँ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)