सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ
onlinekhabar.com · Thu Aug 20 13:23:01 GMT 2026

४ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)