जय नेपाल पार्टीले राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्ने
nagariknews.nagariknetwork.com · Thu Aug 20 13:22:38 GMT 2026

जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठक १० बुँदे निर्णय गर्दै सम्पन्न भएको छ।
सभापति धवलशम्शेर राणाको अध्यक्षतामा सम्पन्न बैठकले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन गर्नेसहितका नीतिगत तथा सांगठनिक निर्णयहरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)