दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद
khabarhub.com · Thu Aug 20 13:30:25 GMT 2026
घोराही – दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
समाजमा हुने अवाञ्छित गतिविधि रोक्न, सम्भावित हुनसक्ने मानवीय क्षति कम गर्न र जङ्गली जनावरको अवैध चोरी–सिकारीमा प्रयोग हुनसक्ने अवैध हतियार बरामद अभियानलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)