आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ?
nepallive.com · Thu Aug 20 13:42:00 GMT 2026

काठमाडौं– ‘बिचौलियाहरुले प्रहरी हेडक्वार्टर कब्जा गरे ।’ बुधबार सार्वजनिक लेखा समितिमा बोल्दै रास्वपा सांसद खगेन्द्र सुनार आईजीपी दानबहादुर कार्कीमाथि खनिए । म्यादी प्रहरीको पोशाक खरिदमा भएको भ्रष्टाचारका बारेमा आफूले राखेको बोलीमा पुन: अडान राख्दै सांसद सुनार मंगलबार आईजीपी कार्कींमाथि खनिएका हुन् ।
१५ दिनपछि खरिदका कागजात पठाउन भनिएकोमा ‘आयो/आएन’ भनेर प्रश्न गरेका थिए । यसअघि सांसद सुनारले तथ्यहीन आरोप लगाएको र न्यायाधीश बनेर फैसला गर्न खोजेको आशयसहित आइईजीपी कार्कीले ‘जे मन लाग्यो त्यही बोल्या छ’ भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)