लुम्बिनी प्रदेशमा अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत
ratopati.com · Thu Aug 20 13:48:36 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका कार्यालयका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)