जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु
himalpress.com · Thu Aug 20 13:49:20 GMT 2026

काठमाडौँ- सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)