कति जोखिमपूर्ण हुन्छ लामखुट्टे भगाउने धुवाँ ?
baahrakhari.com · Thu Aug 20 13:53:54 GMT 2026

एजेन्सी । डेँगी, मलेरिया, चिकनगुनियालगायत लामखुट्टेको टोकाइबाट सर्ने रोग नियन्त्रणका लागि स्थानीय तहहरूले फगिङ अर्थात् धुवाँ हान्ने विधि प्रयोग गर्दै आएका छन् ।
लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी मानिने यो विधि स्वास्थ्यका दृष्टिले पूर्ण रूपमा जोखिमरहित भने छैन । विशेषगरी फोक्सोसम्बन्धी रोग भएका व्यक्ति, दमका बिरामी, वृद्धवृद्धा, बालबालिका तथा अन्य संवेदनशील व्यक्तिले फगिङको धुवाँ प्रत्यक्ष रूपमा सासबाट भित्र लिएमा समस्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)