आगोले खरानी भएको ३ अर्बको होटल, थप ५५ करोड लगानीमा फेरि ब्युँतिँदै
setopati.com · Thu Aug 20 13:57:09 GMT 2026

बचेको केही थिएन, तैपनि उनले भनेका थिए– हामी फेरि बनाउँछौं, तपाईंहरू नआत्तिनुहोला!
कतै बाँसको टेका लगाइएको छ, कतै हरियो पर्दाले छोपिएको छ — बाहिरबाट झट्ट हेर्दा पोखराको 'होटल सरोवर' नयाँ भवन बनेर उद्घाटनको पर्खाइमा उभिएजस्तो देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)