राष्ट्र बैंकमा गभर्नरसहित सञ्चालकको कार्यकाल ३ वर्ष गर्ने अर्थ समितिको निर्णय
ekantipur.com · Thu Aug 20 13:51:10 GMT 2026

राष्ट्र बैंकमा गभर्नरसहित सञ्चालकको कार्यकाल ३ वर्ष गर्ने अर्थ समितिको निर्णय
बिहीबार बसेको समितिको बैठकले गभर्नरसहित सबै सञ्चालकको कार्यकाल ३ वर्ष तोक्ने र उनीहरुको कार्यक्षमताका आधारमा सरकार (मन्त्रीपरिषद्)ले थप २ वर्ष थप्न सकिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)