जापानिज इन्सेफ्लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु
khabarhub.com · Thu Aug 20 14:03:43 GMT 2026

सप्तरी – सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका(१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)