आजका समाचार : रविले भने- संविधान संशोधन सम्भव छैन, आईजीलाई खगेन्द्रको अर्को चुनौती, कांग्रेसको किचलो झन बढ्दै र किएभमा रूसको भीषण हमला
khabarhub.com · Thu Aug 20 14:09:11 GMT 2026

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन
प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको संविधानका अधिकांश धारा पुनर्लेखन गर्न खोजिरहेका छन्। दलहरूले बहिष्कार गरे पनि शाह नेतृत्वको समिति संविधान संशोधन गरिछाड्ने मुडमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)